बिप्लव ‘लुटेरा समूह’ हो सरकारले कारवाही गर्छः प्रधानमन्त्री (भिडियामा)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मूल धारको राजनीतिमा आएको सीके राउतको प्रशंसा गरेका छन् । प्रधानमन्त्री ओलीले मूल धारको राजनीतिमा आउने स्वतन्त्र मधेश गठबन्धनका नेता राउतको सो असाधारण निर्णय क्षमता यस अघि पुष्पकमल दाहालले मात्रै देखाएको बताए ।सरकार र राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच शुक्रबार काठमाडौंमा आयोजित ११ बुँदे सहमति घोषणा कार्यक्रममा बोल्दै उनले…

Logo