आतंककारी गतिविधि देशलाई सैह्य नहुने प्रधानमन्त्रीको चेतावनी (भिडियोमा)

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैल्याउने श्वार्थी तत्वहरुले प्रयास गरिरहेको उल्लेख गर्दै सचेत रहनु आग्रह गरेका छन् ।प्रधानमन्त्री ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भईरहेका बेला उनीहरुलाई निरास बनाउने अनुचित र अनुपयुक्त प्रयास भईरहेको भन्दै त्यसप्रति आपत्ति पनि जनाए ।उनले नेपालमा वैदेशिक लगानी भित्रन नदिन चैत्र दोस्रो साता आयोजना हुन गईरहेको ‘नेपाल…

Logo