काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारीकै बीच समानुपातिक उम्मेदवारको सूचिमा ठुलो हलचल देखिएको छ । विभिन्न दलबाट दर्ता गरिएका १६४ जनाले एकैचोटि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि समानुपातिक प्रणालीमार्फत संसद् प्रवेश गर्ने समीकरण फेरिएको छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता लिने क्रम सबैभन्दा धेरै मधेस केन्द्रित दलमा देखिएको छ । दल एकता, आन्तरिक समायोजन र रणनीतिक…