कांग्रेस विशेष महाधिवेशनः मनोनयनमा आउन सभापति देउवालाई आह्वान

काठमाडौं । नेपाली कांग्रेसकाे विशेष महाधिवेशन प्रतिनिधिहरुले नयाँ नीति र नेतृत्व चयन गरि छाड्ने दृढता व्यक्त गरेका छन् । उनीहरुले शेरबहादुर देउवालाई निर्वाचनमा भाग लिन आह्वानसमेत गरे । मंगलबार नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन प्रचार समितिले प्रतिनिधिहरु नेतृत्व परिवर्तनका पक्षमा रहेको बताएकाे छ । नयाँ नीति र…

Logo