काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । कांग्रेसको असहमतिका बाबजुद बुधबार बसेको समिति बैठकले विधेयक बहुमतले पारित गरेको हो ।विधेयक पारित भएसँगै डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौताको उल्लंघन भएको छ । नयाँ विधेयक अनुसार उपत्यका बाहिर मिडिकल कलेज खुल्न पाउनेछन् ।सरकारले आफूसँग गरेको सम्झौता उल्लंघन गरे अनशन…