काठमाडौं । विवेकशील साझा पार्टीले उज्वल थापले धोका दिएको आरोप लगाएको छ । थापाले पार्टीबाट अलग भएको घोषणा गर्दै नयाँ दल दर्ताका निर्वाचन आयोगमा निवेदन दिएपछि सस्थापन पक्षले धोका दिएको आरोप लगाएको हो ।थापासहितका १६ जना केन्द्रीय सदस्यले पार्टी विभाजन गरेपछि संस्थापन पक्षले वैकल्पिक राजनीतिक शक्ति निर्माणमा घात गरेको आरोप लगाएको हो ।शुक्रबार बेलुका विज्ञप्ति…