रबिन्द्र मिश्रमाथि उज्वल थापाको ४ गहन आरोप (भिडियोमा)

आन्दोलन, बन्द हडताल र भ्रष्ट्राचारको विरोध गर्ने हेतुले २०६९ सालदेखि नेपालमा विवेकशील नेपाली अभियान सुरु भएको थियो । अभियानका समर्थक ह्वात्तै बढ्न थालेपछि तिनै अभियान पछि गएर राजनीतिक दलको रुपमा दर्ता भयो । त्यस्तै संचार जगतबाट आएका रविन्द्र मिश्रले २०७३ सालमा साझा पार्टी दर्ता गरे ।केही अनुभवी राजनीतिज्ञ र पूर्व सरकारी कर्मचारीहरु समेत सहभागि साझा…

Logo