नेविसंघको म्याद थप गरेको विरोधमा देउवा निवासमा घेराउ

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को म्याद थपिएको विरोधमा नेविसंघकै नेता–कार्यकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा धर्ना दिएका छन् । मोटरसाइकल र्‍यालीसहित देउवा निवास बुढानीलकण्ठ पुगेर नेता–कार्यकर्ताहरुले धर्ना दिएका हुन् ।नेविसंघको म्याद थपेको विरोधमा उनीहरुले नाराबाजी गर्दै देउवा निवास घेरेका हुन् । कांग्रेसले नेविसंघको वर्तमान कार्यसमितिको म्याद माघ १० गतेसम्मलाई…

Logo