काठमाडौं । सशस्त्र प्रहरी बलका गण तथा गुल्महरुको नाम परिवर्तन गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ । सशस्त्र प्रहरी बल अन्तर्गतका निकायमा ऐतिहासिक स्थल तथा देवी देवताहरुको नाममा स्थापना गरिएका गण तथा गुल्महरुको नाम गोप्य ढंगबाट परिवर्तन गरि नयाँ नामाकरण गरिनु दुःखद र दुर्भाग्यपूर्ण रहेको राप्रपाको ठहर छ ।अध्यक्ष कमल थापाको अध्यक्षतामा शुक्रबार…