सरकारको बिरुद्धमा आक्रामक प्रदर्शन (भिडियोमा)

अनसनरत चिकित्सक डाक्टर गोविन्द केसीको समर्थनमा राजधानी काठमाण्डौमा प्रदर्शन गरिएको छ । सोलिडारिटी फर डाक्टर केसी अलायन्सको नेतृत्वमा राजधानीको माईतिघर मण्डलामा डाक्टर केसीका समर्थकले प्रर्दशन गरेका हुन् ।‘माफिया मुखि ऐन चाहिदैन’, ‘३ करोड नेपालीलाई धोका दिने कहिलेसम्म’ लेखिएको व्यानरमा भेला भएका डाक्टर केसीका समर्थकले सरकार विरोधी नारा लगाए ।सहमति गरेर कार्यान्वय नगर्ने सरकार माफियासंग मिलेको…

Logo