काठमाडौं । सरकारले गत सोमबारको मन्त्रिपरिषद्का बैठकका निर्णय बिहीबार सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा संञ्चार मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलन गर्दै निर्णयहरु सार्वजनिक गरेको हुन्। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १४ वटा निर्णयहरु गरेको थियो ।मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख १४ निर्णयः१. नेपाल विशेष सेवा (अठारौं संशोधन) नियमावली, २०७५ स्वीकृत गरिएको छ।२.…