वासिङ्टन । संयुक्त राज्य अमेरिका र इरानबीच लामो समयदेखि जारी रहेको तनाव अन्त्य गर्ने उद्देश्यले एक पृष्ठको सम्झौता तयार गर्ने दिशामा उल्लेखनीय प्रगति भएको बताइएको छ । यो प्रस्तावित सम्झौता दुवै पक्षबीचको युद्ध अन्त्य गर्ने र भविष्यमा आणविक विषयमा विस्तृत वार्ताको आधार तयार गर्ने लक्ष्यसहित अघि बढाइएको छ । प्रस्तावअनुसार इरानले आफ्नो आणविक कार्यक्रम अन्तर्गत…