काठमाडौं । नेपाल प्रहरी शान्ति सुरक्षा प्रदान गर्न असक्षम रहेको दावी गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएकी अनेरास्ववियू अध्यक्ष नविना लामाले यस विषयमा थप नबोल्ने बताएकी छन् ।बिहीबार प्रहरी प्रमुखको बर्खास्तीको माग गर्दै सत्तारुढ दल नेकपा भातृ संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि सत्तारुढ दलभित्रै विवाद सुरु भएको छ ।…