‘नातावाद’ को प्रचारमा फसेका महिला राजदूतहरु

कृष्णसिंह धामी/काठमाडौं । गत आईतबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलका राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउने निर्णय गर्‍यो । थापाको ठाउँमा अञ्जान शाक्यलाई सिफारिस गरिएको थियो ।थापालाई फिर्ता बोलाईकोबारे तत्कालै जानकारी थियो । तर शाक्यलाई सिफारिस गरिएकोबारे भने बिहीबार मात्रै सञ्चारमन्त्रीले सार्वजनिक गरे । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएको केही समयमै अर्को खबर आयो, ‘अञ्जान शाक्य प्रधानमन्त्री केपी…

Logo