यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

सरकारले दुई महिनापछि मात्रै लोक सेवा आयोगमार्फत् कर्मचारी नियुक्त गर्ने निर्णय गरेको छ ।आईतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले दुई महिना पछि मात्रै लोक सेवा आयोगमार्फत् देशभरका लागि आवश्यक कर्मचारी नियुक्त गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले मेडिकल शिक्षा शुल्क एक वर्षसम्म नबढाउने निर्णय पनि गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा उल्लेख भए अनुसार…

Logo