राजनीतिक नियुक्ति पाउन नेकपा हुनुपर्दैन !

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले दुई महिनाअघि एउटा कार्यक्रममा जात्रा देखाए । साँझको पार्टीमा तत्कालिन एमाले निकट पत्रकार र नेताहरुको उपस्थिति थियो ।उही पार्टीमा गोरखापत्र संस्थानका अध्यक्षसमेत रहेका पुराना वामपन्थी पत्रकार गोविन्द पोखरेल पुगे । बास्कोटाले पोखरेललाई भनिहाले, ‘ए बुढा अब खुरुक्क छाडिहाल त ! धेरै पद ओगटेर बस्ने होइन ।’…

Logo