भिडियोमा हेर्नुहोस सत्ता नै हल्लिने कल्पना धमलाको भाषण

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज दुई महिना पुगेको छ । तर अहिलसम्म हत्यारा पत्ता लाग्न सकेको छैन् । हत्यारालाई सार्वजनिक गर्दै कारवाहीको माग गर्दै देशभर आन्दोलन भईरहेको छ ।सडक आन्दोलनदेखि सदनसम्म निर्मलाको न्यायको लागि आवाज उठिरहेको छ । यसैविच शुक्रबार महिलाहरुले माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले माईतिघर मण्डलादेखि नयाँ…

Logo