संविधान तराई, हिमाल र पहाडको साझाग्रन्थः प्रधानमन्त्री (भडियो)

नेपालको संविधानजारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमाप्रवेश गरेको अवसरमा आज संविधान दिवस देशै भरि मनाइयो ।संविधान दिवसको अवसरमा सैनिकमञ्च टुंडिखेलमा गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन, विकास र समृद्धिका लागि संविधानकार्यान्यवनगर्नु आफ्नो कर्तव्य भएको बताएका छन् ।उनले संविधानले शान्ति, स्थिरता, विकास र समृद्धिको ढोका खोलेको भन्दै संविधानलाई कार्यान्वयन गर्नुको विकल्प नभएको…

Logo