अनुपम भट्टराई, काठमाडौं । दुई वर्षअघि एउटा कार्यक्रममा कांग्रेस नेता रामशरण महत र तत्कालिन एमालेका सचिव योगेश भट्टराई एउटै कार्यक्रममा अतिथि रहेछन् । आयोगले ‘पोर्टफोलियो’मा भट्टराईलाई माथि राख्यो । कार्यक्रममा पुगेपछि यो थाहा पाए पनि महतले स्वीकारे । भोलिपल्टै बसेको केन्द्रीय समिति बैठकमा महतले अघिल्लो दिनको घटना सुनाए । उनको त्यतिबेलै प्रस्ताव थियो, ‘पदाधिकारीको संख्या नबढाइ…