प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री थेरेसा मेबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्रीसँग भेटवार्ता भएको हो ।संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे मुख्यालयमा रहेका छन् । उक्त अवसरमा नेपाल तथा बेलायतबीच शताब्दीयौँदेखिको मित्रता तथा द्वीपक्षीय सम्बन्ध स्मरण गरिएको संयुक्त राष्ट्र…

Logo