संसदमा यसरी भूमीका खेल्दैछ, नेकपा (भिडियो बुलेटिन)

नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डाक्टर गोविन्द केसीसंग भएको सहमति कार्यान्वयनका लागि सघाउ पुर्याउदै संसदमा प्रभावकारी भुमिका खेल्न सांसदहरुलाई निर्देशन दिएको छ ।बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको संसदीय दलको बैठकमा दलका नेता एंव प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर केसीसंग भएको सहमतिको जानकारी गराउदै सहमति कार्यान्वयनका लागि आवश्यक सहयोग पुर्याउन निर्देशन दिनुभएको…

Logo