हेभीवेटहरुलाई सिँचाइ मन्त्री गौतमको दनक !

काठमाडौँ, ७ पुस । सिँचाइ मन्त्री सञ्जय गौतमले निर्वाचनमा आफ्नो क्षेत्रका जनताले कामको हेभीवेटलाई विश्वास गरेको बताएका छन् । “मलाई बर्दियाको माटोले पत्याउँछ भन्नेमा शुरुदेखि नै विश्वास थियो, नामको हेभीवेटले हुँदैन, म त कामको हेभीवेट हुँ, मलाई पनि पार्टीले उचित मूल्यांकन गर्छ ।” मन्त्री गौतमले भने ।रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै…

Logo