काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सम्बन्धी अध्यादेशका विषयमा मधेसी दलहरुसँग आईतबार छलफल गरेकी छिन् । शनिबार साँझ नेपाली काँग्रेस र त्यसअघि वाम गठबन्धनसँग अध्यादेशका बारेमा छलफल गरेकि भण्डारीले आइतवार संघीय समाजवादी फोरम नेपालसँग छलफल गरेकि हुन् ।छलफलमा संघीय समाजवादी फोरम नेपालले राष्ट्रियसभा सम्वन्धी अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएका छन् ।शीतल…