बहुमतीयबाट पछि हट्दै दाहाल, ओलीमाथि दबाब

काठमाडौं– वाम गठबन्धनका एकजना शीर्ष नेता पुष्पकमल दाहाल नै राष्ट्रिय सभा गठन सम्बन्धि अध्यादेश एकल संक्रमणीय निर्वाचन प्रणालीबाटै टुंग्याउन सकारात्मक भएका छन् ।गठबन्धनका अर्का नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले बहुमतीयको अडान लिइरहँदा दाहाल लचिलो भएका छन् । यसले विवाद लामो समय रहन नहुने बताउँदै एमालेमाथि दबाब बढाएको छ । अध्यादेश रोकेर राख्दा राष्ट्रपति पनि…

Logo