एक होलान त वैद्य र विप्लव ?

काठमाडौं,१२,पुसएमाले माओवादी बीच एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने गरी छलफल चलिरहँदा यो प्रक्रियाबाट अलग रहेका साना दुई कम्युनिस्ट पार्टीले अलग्गै पार्टी धुव्रीकरण र एकताको बहस चलाएका छन् । नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई स्वीकार गर्ने, माओवाद मान्ने शक्ति बीच क्रान्तिकारी धुव्रीकरण र पार्टी एकता गर्ने निष्कर्षमा ती दुई साना पार्टी पुगेका हुन् ।मोहन वैद्य नेतृत्वको नेकपा…

Logo