काठमाडौं,१५, पुसनेपाली कांग्रेसले प्रदेश सभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसदको नामावली सार्वजनिक गरेको छ । हिजो ढिलो गरि आयोगमा बुझाइएको नामावली अनुशार यी हुन् प्रदेशसभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदःप्रदेश १ बाट १३ जनाप्रताप प्रकाश हाङमाङ, विद्यानन्द चौधरी, चन्द्रप्रसाद श्रेष्ठ, लीला सुब्बा, ज्योति सुब्बा, शरदचन्द्र थापा, लोकप्रसाद संग्रौला, सीतादेवी पौडेल, विन्दिया कार्की, नवोदिताकुमारी चौधरी, टेकचन्द्र विश्वास, ओम…