काठमाडौं,१८,पुसनेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व, सिद्धान्त र सांगठनिक संरचना परिवर्तन हुने संकेत देखिएको छ । पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने देखि एमालेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ र माओवादीले अपनाउँदै आएको ‘माओवाद’ दुवै परिवर्तन गरी नयाँ सिद्धान्त बनाउने विषय सम्ममा छलफल सुरु भएको…