संविधान संशोधन अपरिहार्य छ : उपेन्द्र यादव

राजविराज , २१, पुससंघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो राजनीतिक घटनाक्रमले संविधान संशोधनको आवश्यकता पुष्टि भएको बताए । सरकार गठनमा देखिएको संवैधानिक झमेलापछि तीनै दलका नेताले संविधान त्रुटिपुर्ण रहेको स्विकार्न थालेको भन्दै फोरम अध्यक्ष यादवले संविधान संशोधनको आफ्नो मुद्दा थप पुष्टि भएको बताए।राजविराजमा बिहीवार फोरम जिल्ला समितीले निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा…

Logo