‘आइसब्रेक’ गर्दै ओली–दाहाल

 पार्टी एकतामा शंकाहरु भइरहेकाबेला एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘सरप्राइज’ एकताको तयारी गरेका छन् ।असोज १७ गते ‘अचानक’ वाम तालमेलको घोषणा गरेका ओली र दाहालले अर्को झड्का दिनेगरी एकताको गृहकार्य गरेका छन् । पार्टी एकता बिथोल्ने प्रयास भएपछि एमाले र माओवादी केन्द्रले पार्टी एकता, संगठनात्मक स्वरुप र बैचारिक राजनीतिक…

Logo