काठमाडौं,२६,पुसयुवा नेता विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको प्रवक्तामा नियुक्त भएका छन् । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवक्तामा नियुक्त गरेपछि शर्माले कांग्रेसका आधिकारिक धारणा र सार्वजनिक चासोका कुरा प्रस्ट्याउने बताए । शर्माले प्रवक्ता भएपछि पहिलो प्रतिक्रिया दिँदै कांग्रेसका गुटगत भेला स्वभाविक भएको बताए । प्रवक्ता शर्माले फुटबलमा हारेर मैदानबाट निस्किएको टिममा एक अर्काको कमी कमजोरी…