काठमाडौँ, २२, पुसप्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले अनपेक्षित हार बेहोरेपछि नेता रामचन्द्र पौडेल पक्ष युवा नेताहरू नेतृत्व प्रति खनिएका छन् । उनीहरूले नेताहरू पौडेल, महामन्त्री शशांक कोइराला सहितका पदाधिकारी, संसदीय बोर्डका सदस्य र केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरूको कार्यशैली प्रति आपत्ति जनाएका छन् । दोस्रो तहका नेता नवीन्द्रराज जोशीको अगुवाइमा शुक्रबार भएको भेलामा दीपक गिरी,…