एकता भाड्न ठूलो षड्यन्त्र : वाम गठबन्धन

काठमाडौं,१६, पुसवाम गठबन्धनका शीर्ष नेताले पार्टी एकता भाड्न ठूलो षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । वामदेव गौतमद्वारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तक विमोचनमा शनिबार एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता विरुद्ध भइरहेका षड्यन्त्र सफल हुन नदिने दाबी गरे । एमाले अध्यक्ष ओलीले ५ वर्ष सरकारको नेतृत्व गर्न कांग्रेसले माओवादी अध्यक्ष…

Logo