सात वटै प्रदेशमा नेपाली कांग्रेस सत्ता बाहिर !

काठमाडौं,९,पुस०४८ पछि करिब २३ वर्ष सम्म सत्ताको स्वाद चाखेको नेपाली कांग्रेसले यो पटक केन्द्रीय सरकार देखि प्रदेश सरकारमा समेत कम्तिमा पाँच वर्ष सम्म प्रतिपक्षमा बस्नु पर्ने भएको छ । समानुपातिकमा एमालेकै हाराहारीमा सिट प्राप्त गरेको कांग्रेसले देशका ७ वटै प्रदेशमा सरकार बनाउन नसक्ने भएको छ । कांग्रेसको प्रदेश सभामा समानुपातिक तर्फ एमालेको भन्दा ३ सिट…

Logo