केपी ओली र प्रचण्डवीच सरकार गठनबारे छलफल

काठमाडौं, २९ मंसिर ।प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनको सानदार जितपछि विकसित राजनीतिक परिस्थिति, राष्ट्रिय सभा र नयाँ सरकार गठनबारे छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार राजधानीमा भेटवार्ता भइरहेको छ ।समाचार स्रोतका अनुसार, दुई नेताबीच शुक्रबार दिउँसोदेखि राजधानीको एक होटलमा भइरहेको भेटवार्तामा एमाले र…

Logo