केन्द्रबिन्दु सम्बाददाता ।काठमाडौँ, २९ मङ्सिर । गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना आज सकिने निर्बाचन आयोगले जनाएको छ । अहिलेसम्म ७३ जिल्लाको मतगणना कार्य सकिएको छ । बाँकी ४ जिल्लामा मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतगणना जारी रहेका जिल्लामा सुनसरी निर्वाचन क्षेत्र नं. २ र ३, सर्लाहीको क्षेत्र नं. २…