भोजपुर, २६ मंसिर ।समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतगणनानुसार जिल्लामा नेकपा (एमाले) ले सबैभन्दा धेरै मत प्राप्त गरेको छ ।प्रत्यक्षतर्फको मतगणना सकिएपछि शुरु भएको समानुपातिकतर्फको मतगणना गए राति सकिँदा एमालेले २५ हजार ९९, नेपाली काँग्रेसले १५ हजार ७१० र माओवादी केन्द्रले ११ हजार १५४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जनाएको छ ।प्रतिनिधिसभामा कुल ६५ हजार…