बनेपा, २४ मंसिर (रासस) ः प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा जिल्लाका सबै स्थानमा वाम गठबन्धनले अग्रता कायम राखेको छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार, प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगाबहादुर दोङले ३० हजार ६१३, नेपाली काँग्रेसका तीर्थ लामाले २९ हजार ३९ मत प्राप्त गर्नुभएको छ । यसैगरी सोहि क्षेत्रका…