प्रतिनिधि सभाको ४२ क्षेत्रको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (हेर्नुहोस् सूचि)

केन्द्रबिन्दु सम्बाददाता काठमाडौँ, २३ मङ्सिर । गत २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।अहिलेसम्म वाम गठबन्धन अन्तर्गत नेकपा एमालेले २३ स्थानमा जित हात पारेको छ भने माओबादीले १२ स्थानमा जित हात पारेका छन् । त्यस्तै नेपाली काँग्रेसले ६ स्थानमा जित हात पारेका छन् ।संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ मा प्रतिनिधि…

Logo