डोल्पा प्रदेशसभा क्षेत्र नं (क) मा एमालेका बुढा विजयी

दुनै (डोल्पा), २२ मंसिर ।बिहीबार राति ९ः३० बजेबाट शुरु भएको प्रदेशसभा क्षेत्र नं १ (क) को मतगणना सम्पन्न भएको छ ।वाम गठबन्धनबाट उम्मेदवार एमालेका नन्दसिंह बुढा पाँच हजार ४९० मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बेगमसिंह ठकुरीले एक हजार २१३ मत ल्याए ।उक्त निर्वाचन क्षेत्रमा जम्मा…

Logo