कुन कुन नेता परे बम विस्फोटनमा ? जनार्दनदेखि गगनसम्म (भिडियोसहित)

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १८ मंसिर ।प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन प्रचार–प्रसारका लागि आज मंसिर १८ गते अन्तिम दिन भए पनि बम विस्फोटको घटना रोकिएको छैन । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई लक्षित गर्दै बुढानीलकण्ठको नारायण स्थानस्थित चपली हाइटमा आज बम विस्फोट भयो । भंगालको महादेव कोलोनीको चोकमै…

Logo