जितपुर, १६ मंसिर । कपिलवस्तुमा शुक्रबार राति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का प्रतिनिधिसभा १ प्रदेशसभा (१) का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ । बम प्रहारबाट घरका जस्तापातामा प्वाल परेको छ । बाणगंगा नगरपालिका–१० कोरिया चोकमा अज्ञात समूहले दुई पटकसम्म बम विस्फोट गराएको स्थानीयले बताएका छन् । घरमा लक्षित गरी प्रहार गरिएको बमबाट कुनै…