केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १३ मंसिर ।कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेद्वार दीपकुमार उपाध्यायाले जातीय उत्पीडन उन्मूलनका लागि नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रस्ट पारेका छन् ।नेपाली कांग्रेस सवैभन्दा बढी लोकतान्त्रिक र समावेशी पार्टी भएको भन्दै उपाध्यायाले समावेशिता र लोकतान्त्रिक शासन पद्धतिका लागि आगामी मंसिर २१ गते हुने निर्वाचनमा रुख चिन्हमा मतदान गरी…