सिन्धुपाल्चोक, १० मंसिर ।मतदान गर्ने विषयमा विवादपछि सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं। १ अन्तर्गत पर्ने सुनकोशी गाउँपालिकामा रहेको थुम्पाखर देउराली प्राथमिक विद्यालय मतदान केन्द्रमा झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको समाचार छ ।यसैवीच जिल्लाको बलेफीस्थित कालीदेवी माविमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा त्यहाँ पनि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन…