बैतडी, ६ मंसिर ।पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै बैतडीमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा वृद्घि हुन थालेका छन् ।जिल्लाका राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन नगर्ने प्रतिबद्घता जनाएको भए पनि उनीहरुले उल्लङ्घन गर्दै निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । यहाँका राजनीतिक दलहरुले निर्वाचनको प्रचारप्रसार भड्किलो बनाउँदै गएका छन् ।प्रचारप्रसारका सामग्री पर्चा,…