रत्ननगर (चितवन), २० मंसिर ।निर्वाचन विरोधी तत्वले नक्कली बम राखेर तर्साउने गरेका छन् ।बिहीबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । “करिब ९,१० स्थानमा यस्ता तर्साउने काम भए”, प्रहरी उपरीक्षक थापाले भने, “सबै नक्कली मात्रै भेटिएका छन् ।”उनका अनुसार अहिलेसम्म…