केन्द्रबिन्दु संवाददाता । ललितपुर, १६ कात्तिक ।निकै चर्चामा रहेका पूर्व डिआइजी नवराज सिलवालले वामगठबन्धनको उम्मेदवारका रूपमा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् । उनी केही समयपहिले मात्र नेकपा एमाले पार्टी प्रवेश गरेका थिए ।आज उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसमक्ष दिएको प्रतिक्रियामा उनले आफूलाई राज्यले अन्याय गरे पनि जनताले अन्याय नगर्ने कूटनीतिक…