विराटनगर, १७ कात्तिक । दोस्रो चरणको निर्वाचन अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मोरङमा उन्नाइसवटा राजनीतिक दल र स्वतन्त्र गरी ६७ जना चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । मोरङको क्षेत्र नं ३ बाट सबैभन्दा बढी १५ जना र क्षेत्र नं ५ बाट सबैभन्दा कम सात जनाले उम्मेदवारी दर्ता गराएका छन् भने क्षेत्र नं २…