उम्मेद्वारी चित्त बुझेन ? आज उजुरी दिने दिन

केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ १७ कार्तिक । दोस्रो चरण अन्तर्गत आगामी मङ्सिर २१  गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि  ४५ जिल्लामा बिहिबार मनोनयन दर्ता सम्पन्न भएको छ  ।  मनोनयन दर्ता गराएका उम्मेद्वारको बिरोधमा आज शुक्रबार उजुरी दिन सक्ने कार्यतालिका छ । सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेद्वारको बिरोधमा उजुरी दिन सकिने छ  । आयोगका अनुसार बिहान १० बजेदेखि साँझ ५…

Logo