सप्तरीमा थपिए साढे १४ हजार मतदाता

राजविराज, १८ कात्तिक । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि सप्तरीमा १४ हजार ५४५ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन आयोगले पुनः संकलन गरेको मतदाता नामावलीमा सप्तरी जिल्लामा १४ हजार ५४५ जना मतदाता थप भएको हो । सप्तरी जिल्लामा प्रतिनिधि सभाका लागि चार र प्रदेश सभाका…

Logo