कृष्ण दर्नाल । पाल्पा, २३ कात्तिक ।आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि दलहरु गाउँघरमा पुगेपछि चुनावी चहलपहल बढेको छ । जिल्लाका शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा चुनावी गतिविधि अघि बढेपछि मतदाता खुशी छन् ।दलले भोट आफ्नो पक्षमा पार्न चुनावी सभा, पार्टी कार्यालय स्थापनादेखि घरदैलो, प्रचारप्रसार गर्ने कार्य तीवगतिमा अघि बढेका छन् ।दलका नेता तथा…